प्रतिनिधि सभाको उपनिर्वाचन: इलाम–२ मा कांग्रेसबाट ७ जनाको नाम सिफारिस

काठमाडौं । आगामी १५ वैशाखमा हुने प्रतिनिधि सभाको उपनिर्वाचनको लागी इलाम–२ बाट कांग्रेसको क्षेत्रीय समितिले ७ जनाको नाम सिफारिस गरेको छ । कांग्रेसको इलाम–२ क्षेत्रीय कार्यसमिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संयुक्त बैठकले सर्वसम्मत रुपमा ७ जनाको नाम सिफारिस गरेको एक नेताले जानकारी दिएका छन । सिफारिस हुनेहरुमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र … Continue reading प्रतिनिधि सभाको उपनिर्वाचन: इलाम–२ मा कांग्रेसबाट ७ जनाको नाम सिफारिस